५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

धनगढीमा बाहिर ताल्चा लगाएको कोठाभित्र युवती मृत फेला

खबर सम्बाददाता ९ असार २०८२, सोमबार
धनगढीमा बाहिर ताल्चा लगाएको कोठाभित्र युवती मृत फेला

धनगढीमा एक युवती मृत अवस्थामा भेटिएकी छन्।

धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीमा सोमवार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले कोठा भाडामा बस्दै आएकी युवती मृत भेटिएको बताए। सिंहका अनुसार कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएकी हुन्। घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin