२ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

धनगढीबाट खैरो हेरोइनसहित २१ वर्षीय युवक पक्राउ

खबर सम्बाददाता २१ असार २०८२, शनिबार
धनगढीबाट खैरो हेरोइनसहित २१ वर्षीय युवक पक्राउ

कैलालीको धनगढीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट २१ वर्षीय शिवराज राना पक्राउ परेका हुन।

अस्थायी प्रहरी बिट, मनेहराबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका रानालाई ८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin