३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

खबर सम्बाददाता २१ असार २०८२, शनिबार
कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको दर्बगोरिया गाउँपालिका–१ बौनिया र धनगढी उपमहानगरपालिका–७ मनेहराबाट उनीहरु पक्राउ परेका हुन्। बौनियाबाट २३ वर्षीय रोहित सुनार पाँच ग्राम तीन सय ४० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, सडकपुरको प्रहरी टोलीले उनलाई पक्राउ परेको हो।

मनहेराका २८ वर्षीय दाता रानालाई २४० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रहरी टोलीले रानालाई पक्राउ गरेको हो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin