३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

लायन्स क्लब अफ धनगढी नैनादेवीको अध्यक्षमा ठाकुर

खबर सम्बाददाता २१ असार २०८२, शनिबार
लायन्स क्लब अफ धनगढी नैनादेवीको अध्यक्षमा ठाकुर

लायन्स क्लब अफ धनगढी नैनादेवीको अध्यक्षमा जय शंकर ठाकुर निर्बिरोध निर्वाचित भएका छन । बर्ष २०२५/०२६ का लागि अध्यक्षमा ठाकुर सहित सम्पुर्ण सदस्य निर्बिरोध भएका हुन ।

त्यस्तै क्लबको उपाध्यक्षमा नरेश कुंवर, सचिवमा भेषराज न्यौपाने र कोषाध्यक्षमा अमन झा निर्वाचित भएका छन ।

यसैगरि सदस्यहरुमा भिम बोहरा, बिनोद शाह, धुर्वराज ओझा, बिनोद दहाल, राजेन्द्र अग्रवाल र अरुण झा रहेका छन ।

नव निर्वाचित टिमलाई आज पद हस्तान्तरण समेत गरिएको छ । निबर्तमान अध्यक्ष अमित भुजनियाको अध्यक्षतामा भएको पद हस्तान्तण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष गोबिन्द बहादुर अधिकारी, पुर्व अध्यक्षहरु प्रेम बिसि, सुरेशरमण पुरी, तिलक श्रेष्ठ, दीपक नेपाल लगायतको उपस्थिति रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin