३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कञ्चनपुरमा लागूऔषधसहित दुई जना युवक र एक किशोरी पक्राउ

खबर सम्बाददाता २६ असार २०८२, बिहीबार
कञ्चनपुरमा लागूऔषधसहित दुई जना युवक र एक किशोरी पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाह स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से २ प ८२३८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २६ वर्षका कृष्ण राना, मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २७ वर्षीय महेश राना पक्राउ पारेका छन् ।

यसैगरी कैलालीकोधनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने १८ वर्षीय किशोरी पक्राउ परेका हुन्।

उनीहरुको साथबाट १.९१ ग्राम लागू औषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाईकलसहित तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin