४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ

खबर सम्बाददाता ३१ असार २०८२, मंगलवार
धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपलिका–३ भन्सार एरियामा चेकजाँच गर्दा कैलालीको गौरीगंगा नगरपालिका–८ बस्ने ३१ वर्षीय उमेश चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्। चौधरीको साथबाट ९ ग्राम ३५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin