५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

गौरीगंगाकाे लिक्मा नदीमा डुबेर सहोदर दाजुभाइको गयो ज्यान

खबर सम्बाददाता २ श्रावण २०८२, शुक्रबार
गौरीगंगाकाे लिक्मा नदीमा डुबेर सहोदर दाजुभाइको गयो ज्यान

कैलालीको गौरीगंगामा नदीमा डुबेर सहोदर दाजुभाइको ज्यान गएकाे छ ।

गौरीगंगा नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।

उनीहरुलाई नदीमा डुबेको अवस्थामा प्रहरीले बिहिवार दिउँसो ३ बजेको समयमा उद्धार गरि सेती प्रादेशिक अस्पताल पुर्‍याएको थियो। चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin