३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कैलालीको टिकापुरमा १३ वर्षीया किशोरी माथि जबरजस्ती करणी

खबर सम्बाददाता ५ श्रावण २०८२, सोमबार
कैलालीको टिकापुरमा १३ वर्षीया किशोरी माथि जबरजस्ती करणी

कैलालीमा १३ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । 

जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका–४ मौरनिया बस्ने ५० वर्षीय राजकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin