३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कैलालीमा लागू औषधसहित २ जना पक्राउ

खबर सम्बाददाता ७ श्रावण २०८२, बुधबार
कैलालीमा लागू औषधसहित २ जना पक्राउ

कैलालीमा लागूऔषध सहित २ जना पक्राउ परेका छन।

जिल्लाको जानकी गाउँपालिका–३ नयाँ लायकपुरबाट अवैध लागूऔषध सहित सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र ३५ वर्षीय राजु चौधरी पक्राउ परेका हुन।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार उनिहरुको साथबाट १ ग्राम ३४० मिलिग्राम लागूऔषध बरामद गरिएको हो। सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin