२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

खबर सम्बाददाता ८ श्रावण २०८२, बिहीबार
धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका १० बनकट्टीबाट सोही ठाउँ बस्ने २० वर्षीय संजय राना लागूऔषधसहित पक्राउ परेका हुन्। रानालाई चेकजाँच गर्दा १ ग्राम ७८० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin