१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

लागूऔषध मुद्दामा फरार धनगढीका एक जना युवक पक्राउ

खबर सम्बाददाता ९ श्रावण २०८२, शुक्रबार
लागूऔषध मुद्दामा फरार  धनगढीका एक जना युवक पक्राउ

लागूऔषध मुद्दामा फरार धनगढीका एक जना युवक पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा ५ वर्ष कैद सजाय र ६ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २२ वर्षीय जितराम राना पक्राउ परेका हुन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको बताएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin