३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

सुप प्रदेशका दुई मन्त्रीको गाडि लम्कीमा एक आपसमा ठोकिए

खबर सम्बाददाता १३ श्रावण २०८२, मंगलवार
सुप प्रदेशका दुई मन्त्रीको गाडि लम्कीमा एक आपसमा ठोकिए

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा बाटो दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका भौतिक मन्त्री चढने गाडि लाई कानुन मन्त्री चड्ने गाडीले लम्कीमा ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडीमा रहेका हरुको अवस्था सामान्य रहेको छ । कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाईड्रोपावरको उद्वघाटन गर्न ओली कैलाली आउन लागेका हुन् ।

ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्वघाटन गर्ने छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin