२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

कञ्चनपुरमा लागू औषध सहित २ जना पक्राउ

खबर सम्बाददाता १३ श्रावण २०८२, मंगलवार
कञ्चनपुरमा लागू औषध सहित २ जना पक्राउ

कञ्चनपुरमा प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ ।

सोमबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका – ६ नकैयाबाट लागू औषध सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने पुनर्वास नगरपालिका – ४ का राम कुमार राना र पुनर्वास नगरपालिका – ६ का कल्लु राना रहेका छन्।

उनीहरूको साथबाट २.४३ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin