३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

धनगढीको मोहना नदी किनारमा बालकको शव फेला

खबर सम्बाददाता १४ श्रावण २०८२, बुधबार
धनगढीको मोहना नदी किनारमा बालकको शव फेला

धनगढीको मोहना नदीमा एक बालकको शव फेला परेको छ।

प्रादेशिक आर्युवेद चिकित्सालय नजिकै मोहना नदी किनारमा मंगलवार वेवारिसे अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले अन्दाजी ८/९ वर्षीय बालकको शव फेला परेको बताए। उनका अनुसार शवको केही भाग सडेको अवस्थामा रहेको छ। शवको पहिचान हुन भने बाँकी छ। अहिले शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin