३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

वडा न. ७ मा वडा कार्यलयको भवनशिलान्यास

खबर सम्बाददाता १५ फाल्गुन २०७७, शनिबार
वडा न. ७ मा वडा कार्यलयको भवनशिलान्यास

आज बिहान ७ न. वडा कार्यलयको भवन कालिका मन्दिर स्थित नगर प्रमुख र उप- प्रमुख बाट शिलान्यास भएको हो । भवन को शिलान्यास मा वडा अध्यक्ष एवं सदस्यहरुको उपस्थिति भएको थियो भनेर वडा न. ७ का अध्यक्ष सिताराम रानाले जानकारी दिएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin