२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

दुर्गमका बिपन्न परिवारलाई नेपाल भारत मैत्री संघको सहयोग

खबर सम्बाददाता १४ आश्विन २०८२, मंगलवार
दुर्गमका बिपन्न परिवारलाई नेपाल भारत मैत्री संघको सहयोग

कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाका १४ घर परिवारलाई नेपाल भारत मैत्री संघले दशैको अवसर पारेर खाद्यान्न लगायत राहत सामाग्री बितरण गरेको छ ।

संघले नगरपालिकाको वडा नम्बर २ र ३ का अति बिपन्न परिवारलाई दाल, चामल, नुन, चिनि लगायत त्रीपाल, लत्ताकपडा बितरण गरेको हो ।

दशैमा कोहि पनि भोको बस्न नपरोस भनेर सो खाद्यान्न लगायतका राहत सामाग्री बितरण गरिएको नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष हरि शंकर ठाकुरले बताए ।

यस अघिपनि नेपाल भारत मैत्री संघका बाजुरामै भएको आगलागी पिडितलाई समेत खाद्यान्न लगायत राहत सामाग्री बितरण गरेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin