३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

देवरिया सामुदायिक वन उपभोक्ता समुह को १७ औं वार्षिक साधारण सभा सम्पन्न

खबर सम्बाददाता १६ फाल्गुन २०७७, आईतवार
देवरिया सामुदायिक वन उपभोक्ता समुह को १७ औं वार्षिक साधारण सभा सम्पन्न

देवरिया सामुदायिक वन उपभोक्ता समुह को १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम २०७७ फाल्गुन १५ गते आफ्नै प्राङ्गणमा सम्पन्न भएको थियो ।

कार्यक्रम श्री भजन राना को अध्यक्षतामा भएको थियो । भने प्रमुख अतिथि – डिभिजन वन कार्यलय धनगढीका प्रमुख राम चन्द्रा कडेल

विशिष्ट अतिथि धनगढी उ.म.न.पा. वडा न.७ का वडा अध्यक्ष सिताराम राना सबडिभिजन कार्यलय प्रमुख अधिकृत निसन कर्की सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अधिकृत डन्डी राज सुबेडी र अन्य धेरै अतिथी र उपभोक्ताहरुको उपस्तिथि भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य कार्यसमितिका उप अध्यक्ष जगत राम राना ले दिनु भएका हुन । कार्यसमितिका कोषाध्यक्ष भागीराम चौधरीले अर्थिक वर्ष ०७६/०७७ को आयव्याय रु २६ लाख ९८ हजार ४०५ रुपैयाँ २७ पैसा बराबर भएको प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा नाचगान पनि भएको थियो । र कार्यक्रम संचालन कार्यसमितिका सचिब संगिना जागरीले गर्नुभएकि थिइन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin