२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कसले जोगाउला प्रतिष्ठा ? नेपाल र भारत बीच खेल

खबर सम्बाददाता १० कार्तिक २०८२, सोमबार
कसले जोगाउला प्रतिष्ठा ? नेपाल र भारत बीच खेल

इरानसँगको ३–० को निराशाजनक हारपछि नेपाल महिला फुटबल टोली सोमबार भारतविरुद्धको अन्तिम खेलका लागि शिलोङमा तयारीमा जुटेको छ।
प्रशिक्षक नवीन न्यौपानेले टोलीको रक्षात्मक गल्ती नदोहोर्‍याई आक्रामक र सन्तुलित फुटबल खेल्ने लक्ष्य लिएका छन्।

नेपाल र भारतबीच अहिलेसम्म १८ खेल भएकोमा नेपालले केवल दुईमा जितेको छ। तर पछिल्ला वर्षमा नेपालले प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आएको छ।
सावित्रा भण्डारी ‘साम्बा’ नेपालको मुख्य हतियार हुन्, जसले अहिलेसम्म ६६ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छन्।

भारतका प्रशिक्षक क्रिस्पिन छेत्रीले पनि इरानविरुद्धको हारपछि नयाँ रणनीतिसहित युवा खेलाडीहरूलाई मौका दिने बताएका छन्।
दुवै टोलीका लागि यो खेल जितका साथ आत्मविश्वास फिर्ता ल्याउने र दक्षिण एशियाली फुटबलमा हैसियत प्रदर्शन गर्ने अवसर हुनेछ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin