Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72

Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72
२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार

खबर सम्बाददाता १२ कार्तिक २०८२, बुधबार
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार

प्रतिनिधि सभा विघटन र नयाँ सरकार गठनको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

बुधबार बसेको संवैधानिक इजलासले अन्तरिम आदेशको माग अन्तिम सुनुवाइका क्रममा विचार गर्नुपर्ने भन्दै हालका लागि आदेश नजारी गर्ने निर्णय गरेको हो।

अदालतले आदेशमा भनेको छ , यससँगै, प्रतिनिधि सभा विघटन र नयाँ सरकार गठनसम्बन्धी विवादको अन्तिम टुंगो अन्तिम सुनुवाइमा लगाइने भएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin