३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा मुल्यांकन अनुसार सुदूरपश्चिममै लालझाडी गाउँपालिका प्रथम

खबर सम्बाददाता ८ मंसिर २०८२, सोमबार
वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा मुल्यांकन अनुसार  सुदूरपश्चिममै लालझाडी गाउँपालिका प्रथम

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय डिपायल–डोटीले स्वास्थ्य सेवा सुदृढीकरण तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्न योगदान पुर्‍याएकोमा प्रथम स्थान भएकोमा लालझाडी गाउँपालिकालाई स्वास्थ्य निर्देशनालयले सम्मानपत्र प्रदान गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेको आधारमा गाउँपालिकालाई यो सम्मान दिइएको हो। स्वास्थ्य सेवा सुचकहरुको मुल्यांकन गर्दा स्थानीय तहहरुमध्य लालझाडी गाउँपालिकाले सुदुरपश्चिम प्रदेशभर मध्य प्रथम स्थान प्राप्त गरेको जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin