२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कैलालीका औषधी ब्यबसायी पनि आन्दोलित

खबर सम्बाददाता ११ मंसिर २०८२, बिहीबार
कैलालीका औषधी ब्यबसायी पनि आन्दोलित

कैलाली । काठमाण्डौमा गत मंसिर २ गतेबाट आन्दोलन सुरु गरेको औषधि व्यवसायीहरूले सरकारविरुद्ध धनगढीमा पनि प्रदर्शन गरेका छन । गत मंगलबार काठमाडौंको बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको कार्यालयमा पुगेर संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिबाना र संस्था खारेजी सम्बन्धी प्रावधान तत्काल खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।

संस्थाको नवीकरण एक महिनाभित्र नगरे स्वतः खारेज हुने लगायतका प्रावधान संविधानको समेत बर्खिलापमा आएकाले आफूहरूले त्यसको खारेजीको माग गर्दै आन्दोलनमा उत्रनु परेको नेपाल औषधि व्यवसायी संघ कैलालीका अध्यक्ष प्रेम राज बुढाक्षेत्रीले बताए । उनले आफुहरुको माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने बताए ।

औषधि ऐन, २०३५ लाई संशोधन गरेर बनेको ऐनमा एक महिनाभित्र संस्था नवीकरण नगरे स्वतः खारेज हुने व्यवस्था गरिएको छ । त्यसप्रति ब्यबसयीहरुको आपत्ति जनाएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin