३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

उपकुलपति जोशी सुदूरपश्चिम महोत्सव उदघाटन समारोहमा सम्मानित

खबर सम्बाददाता २३ मंसिर २०८२, मंगलवार
उपकुलपति जोशी सुदूरपश्चिम महोत्सव उदघाटन समारोहमा सम्मानित

सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीलाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ।
सुदूरपश्चिम महोत्सव उदघाटन समारोहमा उपकुलपति जोशीलाई समारोहका प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय सम्मान प्रदान गरेका हुन्।
कैलाली उद्योग वाणिज्य संघले प्रदान गरेको उक्त सम्मान उपकुलपति जोशीले भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा पुर्याएको विशिष्ट योगदानस्वरूप प्रदान गरिएको हो।
महोत्सव उदघाटन समारोह कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाको सभापतित्वमा भएको हो।
समारोहमा विशिष्ट ब्यक्तिहरूको उपस्थिति रहेको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin