३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कृषि क्षेत्रमा योगदान रबिन कान्त पन्त सम्मानित

खबर सम्बाददाता २३ मंसिर २०८२, मंगलवार
कृषि क्षेत्रमा योगदान रबिन कान्त पन्त सम्मानित

सुदूर पश्चिमको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वाफत रविन कान्त पन्त सम्मानित भएका छन् ।

कैलाली उद्योग वाणिज्य संघले सुदूर पश्चिम महोत्सव २०८२ को उद्घाटन समारोहमा कृषि क्षेत्रमा सक्रिय पन्तलाई सम्मान गरेको हो ।

समारोहका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले पत्रलाई कदर पत्र सहित सम्मान गरे ।

सुदूरपश्चिममा व्यवसायिक रुपमा माछा पालका साथै कृषि कर्म गर्दै आएका पन्तलाई कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वाफतसम्मान गरिएको संघले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin