Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72

Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72
३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

धनगढी जेसीजको अध्यक्षमा ओझा विजयी

खबर सम्बाददाता २८ मंसिर २०८२, आईतवार
धनगढी जेसीजको अध्यक्षमा ओझा विजयी


धनगढी । धनगढी जेसीजको अध्यक्षमा महेश्वर ओझा (महेश) निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न ४३औँ शाखा अधिवेशनबाट ओझा वर्ष २०२६ का लागि अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा ओझाले ४९ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी मनिष कुँवरलाई पराजित गरे । कुँवरले ४० मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का उम्मेदवार आशिष शाहले ओझालाई समर्थन गरेका थिए । नवनिर्वाचित अध्यक्ष ओझाले धनगढी जेसीजलाई देशकै नमुना संस्थाका रूपमा विकास गर्न आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin