१६ श्रावण २०८३, शनिबार
बि प्लस खबर

महाशिवरात्री विशेष सांस्कृतिक ,साहित्यिक तथा पेनाल्टी सुट आउट प्रतियोगिता २०८२ सम्पन्न

खबर सम्बाददाता ४ फाल्गुन २०८२, सोमबार
महाशिवरात्री विशेष सांस्कृतिक ,साहित्यिक तथा पेनाल्टी सुट आउट प्रतियोगिता २०८२ सम्पन्न

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित फागुन ३ गते जखौर बाबा युवा क्लबको आयोजनामा महाशिवरात्री विशेष सांस्कृतिक ,साहित्यिक तथा पेनाल्टी सुट आउट प्रतियोगिता २०८२ पृथ्वी रानाको सभाध्यक्षता र धनगढी ७ का वडा अध्यक्ष मोती रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा रानाथारु , चौधरी थारु समुदायका संस्कृतिक झाकी , देउडा लगायत राष्ट्रिय कलाकार हरुको प्रस्तुति समेत रहेको थियो ।

पेनाल्टी सुट आउट प्रतियोगिता मा ७० वटा टिम सहभागी रहेका हुन त्यस मध्य कोशम बाबा पटेला र उप- विजेता जखौर बाबा युवा क्लब (F) क्रमशः २१ हजार र ११ हजार रुपैया नगद पुरस्कार ग्रहण गरेका हुन ।

उक्त कार्यक्रम धनगढी ७ का वडा सदस्यहरु , समाजसेवी भिम पडाल , संस्थापक अध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त स्थानमा व्यवासायिक स्थलहरु रहेका थिए भने स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सचिब भिरा राम रानाले गरेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin