१५ श्रावण २०८३, शुक्रबार
बि प्लस खबर

अब हुने छ, किसानलाई मलको वितरण सहज, मन्त्री चौधरीले ल्याइन कार्याविधि

खबर सम्बाददाता १७ बैशाख २०८३, बिहीबार
अब हुने छ, किसानलाई मलको वितरण सहज, मन्त्री चौधरीले ल्याइन कार्याविधि

काठमाडौँ । किसानलाई रासायनिक मल सहज पहुँच पुर्याउन कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले कार्याविधि ल्याउनुभएको छ ।


वैशाख १६ गते ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ दोस्रो संशोधन स्वीकृत मन्त्री चौधरीले गर्नुभएको हो । यो कार्यविधि मार्फत अब किसानलाई सहजरुपमा रासायनिक मल उपलब्ध हुनेछ । उक्त कार्यविधि अनुसार मलको आपूर्ति र वितरण प्रणाली व्यवस्थित, पारदर्शी तथा प्रभावकारी हुनेछ । उक्त कार्याविधि कार्यान्वयनमा ल्याई कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नुका साथै खाद्य सुरक्षा सुदृढ गर्दै देशको आर्थिक समृद्धिमा योगदान पु¥याउने मन्त्री चौधरीको विश्वास छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin