१९ असार २०८३, शुक्रबार
बि प्लस खबर

कृष्णपुर नगरपालिकाले ल्यायो १अर्ब , ९करोड, ६४लाख बजेट

खबर सम्बाददाता १० असार २०८३, बुधबार
कृष्णपुर नगरपालिकाले ल्यायो १अर्ब , ९करोड, ६४लाख बजेट

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । असार १० गते कृष्णपुर नगरपालिका स्थानीय सरकारले १९ औँ नगर सभाबाट आगामी आर्थिक बर्ष २०८३/०८४का लागि नीति, कार्यक्रम बजेट ल्याएको हो ।

कृष्णपुर नगरका प्रमुख हेमराज ओझाले १अर्ब, ९करोड, ६४लाख, ५९हजार बराबरको बजेट ल्याएको बताए । मेयर ओझाले २१करोड, ३०लाख आन्तरिक आय हुने प्रक्षेपण गरिएको बताए । कृषि प्रर्बद्धन विकासमा जोडदिएका छन । विपद् व्यवस्थापन स्थानीय कृषि उपज प्रर्बद्धन गर्दै नगरबासीलाई प्रर्बद्धन गरिने बताए ।

लबरु राना, थारुको स्मृतिमा नन्द मावि मा सालिक बनाउने गत विगतका गौरबका योजना अघि बढाउनेदेखि नगरको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, सडक, पुल पुलेसा, बन्यजन्तुबाट हुने क्षति न्यूनिकरणका योजना, समाजिक सुरक्षा, स्थानीय कृषि उपज सहितका बस्तु तथा सेवा प्रर्बद्धनका कार्यक्रम संचालन बताए ।

बजेट कार्यान्वयन गर्दै नगर सम्बृद्धिका कार्यक्रम अघि बढाउने जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin