Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72

Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72
६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

गोदावरीमा सर्पले टोकेर ५ वर्षीय बालकको मृत्यु

खबर सम्बाददाता ६ आश्विन २०८३, मंगलवार
गोदावरीमा सर्पले टोकेर ५ वर्षीय बालकको मृत्यु

कैलालीको गोदावरीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–९ बल्मीका गणेश नेपालीका ५ वर्षीय छोरा विहान नेपालीको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
भदौ २५ गते आफ्नै घरको सुत्ने कोठामा खाटमा सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको थियो। सर्पले टोकेपछि उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
अस्पतालमा उपचारकै क्रममा मंगलबार बिहान २ः३० बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin