Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72

Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72
६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

कैलालीमा युवक माथि खुडा प्रहार, थप उपचारका लागि नेपालगञ्ज लगियो

खबर सम्बाददाता ६ आश्विन २०८३, मंगलवार
कैलालीमा युवक माथि खुडा प्रहार, थप उपचारका लागि नेपालगञ्ज लगियो

कैलालीमा एक युवक माथि खुडा प्रहार भएको छ ।
टीकापुर नगरपालिका–७ बेलुवाको एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका– ९ बस्ने १८ वर्षीय विमल साउद माथि खुडा प्रहार भएको प्रहरीले जनाएको छ ।
साउँदलाई मोटरसाइकलमा आएको समूहले खुडा प्रहार गरेको हो । खुडा प्रहारबाट घाइते भएका साउदको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
अवस्था भने खतरामुक्त रहेको छ । खुडा प्रहार गर्ने व्यक्तिहरुको पहिचान भने खुल्न बाँकी छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin