२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

चल्न थाले सवारीसाधन, सडक भासिएका ठाउँमा जोखीम कायमै

खबर सम्बाददाता १२ आश्विन २०८३, सोमबार
चल्न थाले सवारीसाधन, सडक भासिएका ठाउँमा जोखीम कायमै

निरन्तरको वर्षाका कारण पछिल्लो तीन दिनदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका यातायात पुनः सञ्चालनमा आएका छन् ।

सोमबार बिहानदेखि वर्षा रोकिएसँगै स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ । स्वहि अनुसार सार्वजनिक तथा निजी सवारी साधन पुनः सञ्चालनमा आएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सोमबार बिहानदेखि प्रदेशका सातवटै पहाडी जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन् । अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका केहि स्थानका सडक भासिएका छन् । उक्त सडकहरुको मर्मत सम्भारको काम समेत भईरहको जनाईएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin