२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

बनवासा पुल पूर्ण रूपमा सञ्चालन, आवागमनमा सहज

खबर सम्बाददाता १२ आश्विन २०८३, सोमबार
बनवासा पुल पूर्ण रूपमा सञ्चालन, आवागमनमा सहज

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछी बन्द गरिएको चार पाङ्ग्रे सवारी साधन आवागमन सहज भएको छ ।
त्यसपश्चात कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल–भारत आवागमन आजदेखि सहज भएको छ ।
लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव एक लाख क्यसेक पार गरेपछि दुई दिनदेखि शारदा ब्यारेज (बनवासा पुल) मा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले आज बिहान महाकाली नदीमा पानीको बहाव घटेसँगै बनवासा पुल पूर्ण रूपमा सञ्चालन भएको जानजकारी दिए । प्रहरीका अनुसार सोमबार बिहान पानीको बहाव ९८ हजार क्यसेक मापन गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin