२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

बझाङमा जिप दुुर्घटना, चालकको घटना स्थलमै मृत्यु

खबर सम्बाददाता १५ आश्विन २०८३, बिहीबार
बझाङमा जिप दुुर्घटना, चालकको घटना स्थलमै मृत्यु

बझाङको सुर्मा गाउँपालिका–२ मन्दोगडीमा बोलेरो जिप दुुर्घटना हुँदा चालकको घटनास्थलमै मृुत्यु भएको छ ।
प्रहरीका अनुसार सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको बोलेरो जिप अुचानक ब्रेक फेुल भएर सडकबाट करिब २० मिटर तल खसेको हो।
दुुर्घटनामा सुर्मा गाउँपालिका–४ का २६ वर्षीय चालक कुन्दन बोहराको मृुत्यु भएको प्रहरीले जनाएको छ । जिप सुर्मा गाउँपालिका–४ बाट स्थानीय किसानले उत्पादन गरेको आलु बिक्रीका लागि सदरमुकाम चैनपुरतर्फ ल्याउँदै गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
जिपमा चालकसहित तीन जना सवार थिए । दुुर्घटनामा अन्य दुई जना सामान्य घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको छ । दुुर्घटना बारे थप अध्ययन भईरहेको प्रहरिले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin