१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

स्थानीय

धनगढीका वडा सचिवलाई कोरोना सङ्क्रमण पुष्टि
खबर सम्बाददाता १९ मंसिर २०७७, शुक्रबार

धनगढीका वडा सचिवलाई कोरोना सङ्क्रमण पुष्टि

धनगढी वडा न ३ का सचिवलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि वडा कार्यालय बन्द भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गराउँदा बिहीबार कोरोना पोजेटिभ देखिएको हो । वडा सचिवलाई कोरोना सङ्क्रमण पुष्टी भएपछि वडा कार्यालय मंसिर २६ गते सम्मका लागी शिल गरिएको वडाध्यक्ष बलबहादुर ऐरले जानकारी दिनुभयो... थप जानकारी

लुटपाट गर्ने ४ जना कारागार चलान
खबर सम्बाददाता १८ मंसिर २०७७, बिहीबार

लुटपाट गर्ने ४ जना कारागार चलान

कञ्चनपुरमा हतियार देखाएर लुटपाट गर्ने ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।  गत कार्तिक १९ गते जिल्लाको बेदकोट नगरपालिकामा पेस्तोल देखाएर लुटपाट गर्ने बेदकोट नगरपालिका– १ का २८ वर्षीय केदार बिष्ट, कृष्णपुर नगरपालिका–५ का २४ वर्षीय दिपक भट्ट, सोही ठाउँका २२ वर्षीय पारसमणी जोशी र पोलखरीका पुष्करसिह बोहोरा कारागार चलान भएको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जिल्ला अदालतमा भएको... थप जानकारी

दिलकी अवाजके विजेता सार्वजनिक
खबर सम्बाददाता २ मंसिर २०७७, मंगलवार

दिलकी अवाजके विजेता सार्वजनिक

दिबारीक उपलक्ष्यमे दिलकी अवाज पेजसे आयोजित एक प्रतियोगिताके विजेता सार्वजनिक भए हएँ । रानाथारु ददाभैया , दिदीबहिनियाँ मे रहो प्रतिभाके उजागर करनके ताहीँ कार्यक्रम करे कहिके पेजके संचालक भोजराज राना बताइ हएँ । प्रतियोगितामे १७ जनै सहभागीमैसे पहिलो स्थानमे अनुश्रिया राना, दसराे सरस्वती राना, तिसरो स्थानमे २ जनै कञ्चन राना औ लक्ष्मी राना भैहएँ । विजेताकी सार्वजनिक पेज मार्फत भओ रहए । like,share,comment औ views अधारमे नतिजा आओ आयोजन बताइ हएँ । प्रतियोगितामे... थप जानकारी

फेला परेकाे नगद सहित सम्पूर्ण सामग्री हस्तान्तरण
खबर सम्बाददाता २८ कार्तिक २०७७, शुक्रबार

फेला परेकाे नगद सहित सम्पूर्ण सामग्री हस्तान्तरण

आज बिहान ९ः४५ बजे तिर कृष्णपुर २ वाणी, घरबाट महाकाली मा वि शिक्षण गराउन आइरहेका शिक्षक दिपेन्द्र बलमे कालकगौडी पुल नजिक १८४० नगद सहित १ लाख ५० हजारको चेक , मोटर साईकलको ब्लू बुक, सबारी चालक परिचय पत्र लगायत विभिन्न आवश्यक कागजातहरु भेटाएका थिए । फेला परेका सम्पूर्ण सामग्री हस्तान्तरण गरि सकेको शिक्षक बलमे बताउनु भयो । फेला परेका नगद र कागजात बेलौरी नगरपालिका ६ हत्तिबोझामा बस्ने राजेन्द्र भट्टको रहेको थियो । भट्ट कालिका स्वास्थ्य चौकी पुनर्वासमा... थप जानकारी

१०४ बर्षिय बृद्धा सहित  धनगढीमा १८५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण
खबर सम्बाददाता २६ कार्तिक २०७७, बुधबार

१०४ बर्षिय बृद्धा सहित धनगढीमा १८५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण

धनगढीमा जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । उप–महानगरपालिका वडा नम्बर १५ ले माननिय नारदमुनि रानाको प्रमुख अतिथित्वमा आफ्ना वडामा रहेका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा ६० वर्ष भन्दा माथिका एकल महिलालाई कम्बल वितरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले जेष्ठ नागरिकको सम्मान गर्नु पर्ने । उहा नै हाम्रो देउता हो भन्दै दिपावली र छठ पर्वको शुभ कामना दिनु भओ । आर्थिक वर्ष २०७७/७८ को वार्षीक कार्यक्रम अन्तरगत बृद्धहरुलाई चिसो... थप जानकारी

माननीय राना द्वारा सामुदायिक भवन उद्घाटन
खबर सम्बाददाता २६ कार्तिक २०७७, बुधबार

माननीय राना द्वारा सामुदायिक भवन उद्घाटन

र याे पनि ऐश्वर्य बहुमुखी क्याम्पस को संशोधित बिधान २०७७ अनुसार संघीय सांसद माननीय श्री नारदमुनी राना ज्यु र प्रदेश सांसद माननीय श्री डिल्ली राज पन्त ज्यु क्याम्पस को संचालक समिति को पदेन सदस्य भै, क्याम्पस परिवार सङ्ग जोडिनु भएको छ... थप जानकारी

रानाथारु उत्थान सवन्मय मञ्चकाे साधारण सभा सम्पन्न,हामी सबै एक जुट हुनुपर्ने प्रदेश सभा सदस्य तारा लामा तमाङकाे भनाइ
खबर सम्बाददाता २२ कार्तिक २०७७, शनिबार

रानाथारु उत्थान सवन्मय मञ्चकाे साधारण सभा सम्पन्न,हामी सबै एक जुट हुनुपर्ने प्रदेश सभा सदस्य तारा लामा तमाङकाे भनाइ

रानाथारु उत्थान सवन्मय मञ्चकाे साधारण सभा सम्पन्न भएको छ । कञ्चनपुरको पुनर्वासमा नगरपालिका रहेको रानाथारु उत्थान सवमंय समितिको साधारण सभा तथा लिपावलीको शूभ कामाना आदनप्रदान कार्यक्रम पुनर्वास ५ सिमिरीमा भएको हो । रानाथारु उत्थान सवमंय समितिका अध्यक्ष धोखे राम रानाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि माननिय प्रदेश सभा सदस्य तारा लामा तमाङ रहेका थिए । कर्याक्रममा प्रमुख अतिथि तारा लामा तामाङले रानाथारु जाती कैलाली, कञ्चनपुरको... थप जानकारी

नवज्योति कृषि सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न
खबर सम्बाददाता २२ कार्तिक २०७७, शनिबार

नवज्योति कृषि सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न

धनगढी उपमाहा नगरपालिका( ७ भान्चोकमा नवज्योति कृषि सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नवज्योति कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिका अध्यक्ष सिताराम रानाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि माननिय प्रदेश सभा सदस्य टेक बहादुर रैका रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि रैकाले सहकारी संस्थाहरुले स्थानीय कृषि पेशामा आवद्ध कृषकहरुका लागि लगानीमा जोड दिनुपर्ने बताउँदै यसका लागि नवज्योति कृषि सहकारी... थप जानकारी

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल