९ कार्तिक २०८३, सोमबार
बि प्लस खबर

बैतडीमा ४.२ म्याग्नेच्युडको भूकम्प, केन्द्रविन्दु अरिगाउँ

खबर सम्बाददाता ८ कार्तिक २०८३, आईतवार
बैतडीमा ४.२ म्याग्नेच्युडको भूकम्प, केन्द्रविन्दु अरिगाउँ

बैतडीमा भूकम्प गएको छ । अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
दिउँसो १ः०६ बजे ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin