२९ कार्तिक २०८३, आईतवार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

बाजुरामा ढुङ्गा लागेर ८ वर्षीय बालकको मृत्यु

खबर सम्बाददाता २९ कार्तिक २०८३, आईतवार
बाजुरामा ढुङ्गा लागेर ८ वर्षीय बालकको मृत्यु

बाजुराको गौमुल गाउँपालिका–५ मा भिरबाट खसेको ढुङ्गा लागेर ८ वर्षीय बालक समिर बुढाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब ४ बजे गौमुल गाउँपालिका–४ घोगालाबाट घर फर्किने क्रममा अचानक भिरबाट खसेको ढुङ्गा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin