४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कोरोनाका कारण धनगढीका व्यवसयी लम्सालको निधन

खबर सम्बाददाता २७ बैशाख २०७८, सोमबार
कोरोनाका कारण धनगढीका व्यवसयी लम्सालको  निधन

धनगढीका व्यवसयी नारायण लम्सालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। केही दिन यता कोरोना संक्रमित भइ उपचार गराइरहेका उनको सोमबार काठमाण्डौँमा निधन भएको हो।

धनगढीमा उपचार सम्भव नभएपछि ४ दिनअघि उनलाई थप उपचारका लागि काठमाडौँको नोवेल होस्पिटलमा भर्ना गरिएको नेकपा एमाले कैलाली सहइन्चार्ज दिपक देवकोटाले जानकारी दिए। र सोमबार उपचारकै क्रममा उनको ज्यान गएको जनाइएको छ ।

४९ वर्षीय लम्साल नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य, नेकपा एमाले धनगढीका पूर्वनगर अध्यक्ष, कैलाली उद्योग वाणिज्य संघका पूर्व सचिव रहेका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin