२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

नेपाल रानाथारु समाज कैलालीको आयोजनामा होरी मिलन कार्यक्रम सप्पन्न

खबर सम्बाददाता २७ फाल्गुन २०७९, शनिबार
नेपाल रानाथारु समाज कैलालीको आयोजनामा होरी मिलन कार्यक्रम सप्पन्न

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं. १३ मा नेपाल रानाथारु समाज कैलाली जिल्लाको आयोजनामा होरी मिलन कार्यक्रम आज सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व वन तथा बाताबरण मन्त्री मा. नारदमुनि राना , विशिष्ट अतिथी धनगढी उप-महानगरपालिका उप-प्रमुख कन्दकला राना , नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष मा. कृपाराम राना , उपाध्यक्ष कमल सिंह राना , महासचिव भक्तराज राना , नेपाल रानाथारु समाज कंचनपुर जिल्ला उपाध्यक्ष मनोहर राना, तथा कैलाली जिल्लाका रानाथारु भलमन्सा , बुद्धिजीवी , समाजसेवीको उपस्थिति र नेपाल रानाथारु समाज कैलाली जिल्लाका अध्यक्ष लाल बहादुर रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा रानाथारुका वरिष्ठ कलाकार @ खडक बहादुर राना ( राघा) , कैलाली जिल्लाका होरी नाच , ठडौवा होरी , लोहकौवा होरी , कलाकार होरी तथा सांस्कृतिक प्रस्तुति रहेको थियो ।

फोटो फिचर :-

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin