कैलालीको धनगढी उप-महानगरपालिका वडा नं. १७ स्थित पथरी गाउँमा होरी मिलन कार्यक्रम संचालक समितीको आयोजनामा र धनगढी उप-महानगरपालिका वडा नं १७ को आर्थिक सहयोगमा होरी मिलन कार्यक्रम-२०७९सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथी पुर्व संविधान सभा सदस्य मा. प्यारेलाल राना, विशिष्ट अतिथी धनगढी-१७ का वडा अध्यक्ष माधव राज राना , नेपाली कांग्रेस कैलाली-५ क का सभापति तथा धनगढी-७ का पुर्व वडा अध्यक्ष सिताराम राना , धनगढी वडा नं १७ का वडा प्रतिनिधि ,शिव गंगा वन समितिका अध्यक्ष हर्षराज राना , भलमन्सा, समाजसेवि ,बुद्धिजीवी तथा स्थानीयको उपस्तिथि र होरी मिलन कार्यक्रम संचालक समितीका संयोजक सरीता रानाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सांस्कृतिक टोलिलाई सम्मान गरिएको थियो ।















कार्यक्रम का फोटोहरु :-













