१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

कृष्णपुरमा चैत ४ गते चराई मिलन कार्यक्रम हुने

खबर सम्बाददाता २ चैत्र २०७९, बिहीबार
कृष्णपुरमा चैत ४ गते चराई मिलन कार्यक्रम हुने

कंचनपुरको कृष्णपुर नगरपालिकाको आयोजनामा चैत ४ गते चराई मिलन कार्यक्रम हुने भएको छ ।
कृष्णपुर नगरपालिका ७ स्थित राष्ट्रिय मा.वि. बिद्यालय कलुवापुरको प्राङ्गणमा कार्यक्रम हुने भनेर नगरपालिकाकी उप मेयर द्रोपती रानाले बताएकी छिन ।

कार्यक्रममा मुख्य आकर्षक राना थारू राष्ट्रिय कलाकारको समेत विशेष प्रस्तुति रहने जनाईएको छ । उक्त चराई मिलन कार्यक्रममा राना थारू संस्कृति झल्किने खालका पहिरन सहित राना थारू राष्ट्रिय स्थानीय कलाकारले बेजोड प्रस्तुति समेत रहने छ । कृष्णपुरमा रहेका रानाथारुको सबै गाउँका होरी नाच रहेने बताइएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin