३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कृष्णपुरमा नगर स्तरीय चराई मिलन सांस्कृतिक कार्यक्रम सम्पन्न

खबर सम्बाददाता ४ चैत्र २०७९, शनिबार
कृष्णपुरमा नगर स्तरीय चराई मिलन सांस्कृतिक कार्यक्रम सम्पन्न

कंचनपुरको कृष्णपुर नगरपालिका वडा नं.७ स्थित कलुवापुर गाउँमा कृष्णपुर नगरपालिकाको आयोजनामा नगर स्तरीय चराई मिलन सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा , विशिष्ट अतिथी पुर्व सु.प. प्रदेश सभा सदस्य मा. श्यामलाल राना , कृष्णपुर नगरपालिका नगर उप-प्रमुख द्रोपती राना , १ देखि ९ सम्मका वडा अध्यक्ष ,वडा सदस्य , कार्यपालिका सदस्य , भलमन्सा ,तथा नगरबासीको उपस्थितिमा र नगर स्तरीय चराई मिलन सांस्कृतिक कार्यक्रमका संयोजक वडा नं ७ का वडा अध्यक्ष घुम्मन रानाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा रानाथारु कलाकार
रामदेव राना
खडक बहादुर राना (राघा)
शिवराज राना
संजय राना
शंकर राना
अक्षय कुमार राना
सरस्वती राना
पार्वती राना
अविनाश राना
नरेश राना
लक्ष्मी राना
अमर सिंह रानाको उपस्थित रहेको थियो ।

कार्यक्रममा कृष्णपुर नगरपालिकाका १-९ नं वडा सम्मका होरी रहेको थियो ।

कार्यक्रममा होरी गित संग्रहका लेखक गुलावी रानालाई सम्मान गरिएको थियो ।

कार्यक्रम संचालन अनु राना र सुरज रानाले गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin