३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

धनगढीमा अनुमति बिना डिजे बजाउन नपाउने

खबर सम्बाददाता २६ चैत्र २०७९, आईतवार
धनगढीमा अनुमति बिना डिजे बजाउन नपाउने

धनगढीमा डिजे बजाउन प्रतिवन्ध गरिएको छ। अनुमती बिना डिजे बजाए कार्वाही गर्ने समेत नियम धनगढी उपमहानगरपालिकाले बनाएको छ ।

धनगढी उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै डिजे बजाउन प्रतिबन्ध लगाएको हो। उपमहानगरपालिकाले छिमेकीलाई नकरात्मक असर पुग्ने गरि पटका, डिजे, माईक लगाएतका विद्युतीय बाजाको प्रयोग नगर्नरनगराउन भनेको छ। अटेरी गर्नेलाई कानून बमोजिम कारबाही गरिने उपमहानगरपालिकाको सूचनामा भनिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin