३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

कृष्णपुरमा अगामी आ.व. ०८०/०८१ का लागि रु. ८९ करोड ६७ लाख बराबरको बजेट सार्वजनिक

खबर सम्बाददाता १० असार २०८०, आईतवार
कृष्णपुरमा अगामी आ.व. ०८०/०८१ का लागि रु. ८९ करोड ६७ लाख बराबरको बजेट सार्वजनिक

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि रु. ८९ करोड, ६७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । कृष्णपुर नगरपालिकाका अध्यक्ष हेमराज ओझाको अध्यक्षतामा आइतबार आयोजित १३औं नगर सभामा नीति तथा बजेट कार्यक्रम नगर उप-प्रमुख द्रोपती रानाले गर्नु भएको हो ।

कृष्णपुर नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ,  स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको भनेर नगर प्रमुख हेमराज ओझाले बताएका हुन । नगर सभाले आइतबार नै उक्त नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित गरेको कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव सिंह भण्डारी जानकारी दिनुभयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin