५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

उत्तरप्रदेशको एक कार्यक्रममा उप-प्रमुख रानाले भनिन संस्कृति संरक्षण गर्न एकजुट हुनुपर्छ ।

खबर सम्बाददाता २८ श्रावण २०८०, आईतवार
उत्तरप्रदेशको एक कार्यक्रममा उप-प्रमुख रानाले भनिन संस्कृति संरक्षण गर्न एकजुट हुनुपर्छ  ।

उत्तरप्रदेश भारतको लखिमपुर खिरी थारु क्षेत्रको निझोटा गाउँमा तिज उत्सव २०२३ कार्यक्रम ग्राम पंचायत निझोटाको आयोजनामा भब्यताका साथ सम्पन्न भएको छ ।

श्रावण २७ गते सु.प. प्रदेश कंचनपुर जिल्ल्काको कृष्णपुर नगरपालिकाकि उप-प्रमुख द्रोपती राना प्रमुख अतिथि ,विशिष्ट अतिथी गाराम पञ्चायत पछली क्षिदियाका प्रधान रामनरेश राना, रानाकला संस्कृति संरक्षण मञ्च बेलाका अध्यक्ष महाविर राना , रानाथारु डटकमका अध्यक्ष नन्दलाल राना , रानाथारुकि चर्चित गायिका लक्ष्मी राना , बुद्धिजीवी समाजसेवि स्थानिया र पुर्व प्रधान तथा नझोटा गाउका प्रमुख(पधना) रमा शंकर रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

आफ्नो भाषा संस्कृति बचाउन सबै रानाथारुले लाग्नु पर्छ नेपालमा मात्र नभै भारतका रानाथारुले पनि एकजुट भएर संस्कृति संरक्षण गरे मात्र हाम्रो पहिचान हुनेछ भनेर प्रमुख अतिथी कृष्णपुर नगरपालिकाकि उप-प्रमुख द्रोपती रानाले मन्तव्य व्यक्त गरेकी थिइन ।

ग्रामपञ्च पचपेडाके प्रधान लक्ष्मण राना द्वारा गायक लक्ष्मी रानालाई सम्मान
उपप्रमुख द्वारा नझाेटा गाँवकी महिला दिदीवहिनिलाई प्रमाणापत्र
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin