कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक निर्माणमा निर्माण कम्पनीले लार्पबाही गर्न थालेपछि स्थानीय बेलडाँडी सरकारले ताकेता गरेकोछ । ३० महिनाका निर्माण गरिसक्नुपर्ने काम ६६ महिना वितिसक्दा पनि निर्माण कार्य सम्पन्न गर्न नसक्दा बेलडाँडी गाँउपालिकाले सम्बन्धीत निकायमा ताकेता गरेको हो । मंगलबार बेलडाँडी गाँउपालिका प्रमुख हरिचन्द्र राना नेतृत्वको जनप्रतिनिधीको टोलीले हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढी निर्माण कम्पनी शर्मा राजेन्द्र जेभीलाई... थप जानकारी
कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नं ३ डुंगा मा दोस्रो गुरही विशेष सांस्कृतिक कार्यक्रम समपन्न भएको छ । आदीवासी थारु समुदायको पर्व गुरहीको अवसरमा विविध कार्यक्रम गर्दै कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं ३ अध्यक्षले गुरही पर्वको शुभकामना दिदै वडा कार्यलय हरेक समुदायको अभिभावक रहेको बताउनु भयो । उनले संस्बृति विना कसैको पनि पहिचान नरहने भएकाले सबैलाई आफ्नो संस्कति बचाउन आग्रह गरे । लक्ष्मी चौधरीको सभापतित्व भएको... थप जानकारी
कैलालीकाे धनगढी उपमहानगरपलिका वडा नं ८ धनगढी गाउँमा सामनकाे डाेला (पिङ्ग) काे उद्घाटन कार्यक्रम सम्पन भाएकाे छ। महिला समूहकाे अायाेजनामा एक कार्यक्रमका बीच धनगढी उपमहा नगरपालिकाकी उप-प्रमुख कन्दकला रानाले सामनकाे डाेलाकाे उद्घाटन गरेकी हुन । रानाथारू समुदायकाे मिहलाकाे सबै भन्दा ठूलाे पर्व तीज हाे, तीज संगै डाेला खेल्ने चलन छ । यसकै उपलक्ष्यमा उप-प्रमुख कन्दकला रानाले सामनकाे डाेलाकाे उद्घाटन गरेकी छिन। कार्यक्रमकी प्रमुख अतिथि रानाले... थप जानकारी
कंचनपुरको लालझाडी गाउँपालिका वडा न ३ डुंगामा रानाथारु समुदायको सावनको डोला ( पिङ) उद्घाटन भएको छ । एक कार्यक्रमका बीच लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले उद्घाटन गरेका हुन । कार्यक्रममा बाेल्दै रानाथारु समुदाय र अन्य सम्पुर्ण समुदायको संस्कृति बचाउने कार्यक्रमको लागि गाउँपालिकाबाट हामी बजेट विनियोजन गर्नेछौ । हामी आफ्नो संस्कृतिलाई बचाउन पर्ने, यसले हाम्राे पहिचान कषयम राख्ने गर्दछ त्यसैले यसलाइ संरक्षण गर्ने हामी सबैकाे दायित्व हाे... थप जानकारी
कंचनपुरको लालझाडी गाउँपालिका वडा न १ डाडा विचवामा रानाथारु समुदायको सावनको डोला लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाद्वारा उद्घाटन भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि लालझाडी गाउँपालिका प्रमुख निर्मल राना , विशिस्ट अतिथी लालझाडी गाउँपालिका उप-प्रमुख सपना चौधरी राना ,गाउँका बुद्धिजीवी , समाजसेवी र गाउँका भलमन्साको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । रानाथारु समुदाय र अन्य सम्पुर्ण समुदायको संस्कृति बचाउने कार्यक्रमको लागि... थप जानकारी
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ४ को कार्यालयमा ताला बल्दी भएको छ । कृषि ज्ञान केन्द्र महेन्द्रनगरको ५० प्रतिशत अनुदान वितरण गर्ने क्रममा अनियमितता भएको भन्दै ४ नं वडाका जनताहरु वडा कार्यालयमा तालाबन्दी गरेका हुन । अनियमितताको विरोधमा स्थानिय जनताले सर्वदलिय प्रेस विज्ञप्ती निकालेका छन । विज्ञप्तीमा लालझाडीमा वितरण हुनुपर्ने उपकरणहरु शुक्लाफाटा नगरपालिकामा वितरण भएकोले स्थानियले पैसाको चलखेल हन सक्ने भनि यसको छानविन तथा दोषी माथि... थप जानकारी
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छन्। आइतबार बिहान सम्पन्न मतगणना अनुसार मेयरमा स्वतन्त्रका गोपाल हमाल निर्वाचित भएका छन्। हमालले २६ हजार ८६५ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १४ हजार ८१७ मत ल्याएर पराजय बेहोर्नुपरेको छ। यस्तै तेस्रो स्थानमा एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याएका छन्।हमाल २०७४ को स्थानीय निर्वाचनका कांग्रेसका वडसँगै पराजित भएका थिए। यस्तै... थप जानकारी
रानाथारु समुदायले अरु भन्दा फरक तरिकाले मनाउँछ होरी (होली) । होरी सबै भन्दा ठूलो पर्व हो । रानाथारु समुदायले ३८ दिन होरी मन्ने गर्छन् । माघको पूर्णिमाका दिन होरी राखिन्छ र त्यसै दिन देखि होरी सुरु हुन्छ । माघको पूर्णिमा देखि फागु पूर्णिमा सम्म गरी एक महिना जिन्दा (जिउँदा) होरीे जुन रातमा मात्र खेलिन्छ । फागुनको पुर्णिमा होरीमा आगो लगाउने गरिन्छ । होरीमा आगो लगाएको अर्को दिनलाई टिका भनिन्छ । टिकाका दिन गाउँ भरिका मानिसले होरी जलेर भएको खरानी को टिका... थप जानकारी
एलआईसी (नेपाल) लिधनगढी शाखा बाट अभिकर्ता मन्जु कुशाही मार्फत बीमा गराउनु भएका स्वप्रकाश ब शाहका पत्नी श्री ज्ञानु चन्द शाह ज्यु लाई धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्ट द्वारा एक कार्यक्रम बिच मृत्यु दाबीकाे चेक हस्तान्तरण गरिएकाे छ।शाखा कार्यालयका स्व शाह प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शुरु भएकाे कार्यक्रममा अभिकर्ता मन्जु शाहीले आफ्नाे १८ बर्ष लामाे एलआईसी आबद्धताकाे दाैरानमा आफुले बीमा गरेकाे पहिलाे बिमीतकाे काेराेना महामारीका कारण... थप जानकारी
नेपाल रानाथारु समाज, कैलालीले होरी मिलन कार्यक्रम समपन्न गरेको छ । जिल्ला भरीको होरी नाच एकै ठाउँमा प्रदर्शन गरी एक कार्यक्रमका बीच धनगढीमा समाजले होरी मिलन समपन्न गरेको हो । कार्यक्रमको प्रमुख अतिथि पूर्व बन तथा वातावरण मन्त्री नारदमुनी राना रहनु भएको थियो । मन्त्री रानाले होरी होरी मिलन कार्यक्रममा बोल्दै रानाथारु सुचिकृत रानाथारु समुदायका लागि उपलब्धी भएपनि , रानाथारुहरुको हक र अधिकारका निम्ती अझै एक जुट भै लाग्नु पर्ने बताए । पहिचानको लडाई... थप जानकारी