रानाथारु कलाकार मञ्चले नेपाल रानाथारु समाजलाई विभिन्न माग सहित ज्ञापन पत्र बुझाएको छ । रानाथारु कलाकारहरुको हक र अधिकारका लागि कुनै संघ संस्था तथा निकायबाट पहल नहएको , कलाकारहरुको रचना तथा सिर्जना हरेक कार्यक्रममा उपयोग भएको तर त्यस बाफत कलाकारले कुनै सम्मान तथा सहयोग नपाएको भन्दै कलाकार मञ्चले त्रापन पत्र बुझाएको हो । रानाथारु कलाकार मञ्चकी अध्यक्ष श्रीशा रानाले रानाथारु कलाकार अहिले अभिभावक बिहिन रहेको, चाडो भन्दा चाडो यसको जिम्मा नेपाल... थप जानकारी
नेपाल परिवार दलका सयोजक खडक नागरी आज पुर्नबास नपा वडा ८ कंकड को सुकुम्बासी सिबिरमा गई अनुगमन गर्नु भयो यश क्षेत्रमा स्थानीय नेता जनप्रतिनिधि कसैले पनि वस्था नगरेको गुनासो आएको हुदा यश क्षेत्रका समाजसेवी खेम बहादुर तामाङ ज्युको बिशेश अनुरोध बोलाइ पिडितहरु सग भेटघाट भएको थियो । यस वडामा टोइलट खानेपानी एकछाक खाना पनि नपाउने यस ठाउँका बासिन्दा रहेछन र अब नेपाल परिवार दलले केही गर्छ कि भनेर पार्टीका सुदूरपश्चिम सयोजक र केन्द्रीय सदस्य बिष्णु कुमारी... थप जानकारी
नेपाल रानाथारु समाजकी कैलाली जिल्लाक महाधिवेशन निभटो हए । धनगढी उपमहानगरपालिकाकी वडा नं ८ धनगढी गाउँमे एक कार्यक्रम बिच महाधिवेशन निभटो हए । अधिवेशनसे नयाँ कार्य समिति कैलाली जिल्ला पाइ हए । नयाँ समितिकी अध्यक्षमे लाल बहादुर राना , उपाध्यक्ष–पृथ्वीराम राना, सचिब –गया प्रसाद राना, सहसचिब– केवल राना, कोषाध्यक्ष– दिलमाया राना, सदस्य कमला देवी राना,किरण राना, जित बहादुर राना,पृथ्वी राना,रेखा राना, दिनेश राना सर्वसम्मति से निर्बाचित भए हएँ कहिके... थप जानकारी
रानाथारु कलाकार मञ्चले फगुहा कार्यक्रम सम्पन्न गरेको छ । मञ्चकी अध्यक्ष श्रीशा रानाकाे नेतृत्वमा रानाथारु कलाकारहरुले धनगढी उपमहानगरपालिकाका विभिन्न व्यक्तित्वहरुका घरका फगुहा मागेका हुन । कैलाली कञ्चनपुरमा रहेको रानाथारु समुदायमा होलीको उपलक्ष्यमा गाउँघरका भद्रभलादमी, अगुवा, प्रधान, भलमन्सा लगायतका घरमा खुशीयालीका रुपमा फगुहा माग्ने गरिन्छ । रानाथारुको सोही प्रम्परालाई निरन्तरता दिन मञ्चले फगुवा कार्यक्रम गरेको मञ्चकी अध्यक्ष रानाले... थप जानकारी
धनगढी उप-महानगरपालिका वडा न १६ मा आज माघ २९गतेका दिन चुजी फाउन्डेसनको सहयोगमा र नेपाल परिवार दलको युवा नेता खडक नागरी र त्यस क्षेत्रका चाैधरी समुदायका भलबन्शा सन्तराम चाैधरी पार्टीकी सदस्य अन्किता शाह मारवाणी समाजका समाजसेवी मदन लाल , किसन बिक नेपाक परिवार दलका युवा नेता अरुण नागरी धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का अनाथ बच्चा बृद्धा गरिब एकल महिलालाई २५ थान बलाङकेट वितरण गरेका छन । कार्यक्रममा त्यस क्षेत्रका समाजसेवीको पनि सहभागी भएको थियो ।... थप जानकारी
आज २०७८ माघ २४ गतेका दिन घोडाघोडी नगरपालिकाको वडा न ०४ मा चुजी फाउन्डेसनको सहयोगमा, नेपाल परिवार दलका युवा नेता खडक नागरी र घोडाघोडी नगरपालिका युवा नेता नेपाल परिवार दलका नगर अध्यक्ष जनक बमको पहलमा बृद्धा ,गरिब तथा एकल महिलाहरुलाइ ३० वटा बलाङकेट वितरण गरेका छन ।कार्यक्रममा त्यस क्षेत्रका समाजसेवीको पनि सहभागीता भएको थियो । स्थानीय सरकार ले अहिले सम्म कुनै सहयोग नगरेको र परिवार दलले सहयोग गरेकोले स्थानीय हरुले आउदो चुनावमा परिवार दल लाई सहयोग... थप जानकारी
असोज ३१ गते आइतबार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशभर भोलि पनि बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको जोशीले बताए । संघीय सरकारले यो वर्ष असोज... थप जानकारी
कैलालीको धनगढी १३ का एक युवकले आई पि ओ ले आफ्नो म्युजिक भिडियो खेल्ने सपना पुरा गरेको बताएका छन । भदौ ९ गते सार्वजनिक भएको “तेरी याद २” म्युजिक भिडियोका मोडेल निवास रानाले आई पि ओ बाट आम्दानी गरी भिडियो बनाएका जानकारी गरे । भिडियो बनाउने रहर भए पनि आर्थिक अभावमा त्यो सम्भव भएको थिएन । साथीहरुले शेयर बजारका बारेमा बताएपछि आई पि आ भरिओ र एक वर्षमै आफूले त्यहाँबाट आमदानी गरी म्युजिक भिडियो बनाएको मोडेल रानाले बताए । उनले जीवन विकास लघुवित्त वित्तीय... थप जानकारी
धनगढी २ असाेज सुदूर पश्चिममा कोरोना कहर कम भए संगै ब्यापार विस्तारै बढ्न सुरु भएको छ । नेपाली ठूला चाडपर्व नजिकिन लागेका हुनाले पनि ब्यापार बढी रहेको छ । बजारमा चहलपहल बढे पछि ब्यापार बढेको घनगढी ३ का युवराज फेन्सीका संचालक राम आसरे रानाले बताए । कोभिड १९ कम भए पछि नयाँ ब्यापार गर्ने पनि बढेका छन । कोरानाले हैरान बनाएको अवस्था विस्तारै सुधार भएपछि नयाँ मासु पसल संन्चालन गरेको धनगढी २ का आर आर चिकेन सोपका संचालक रोशन श्रेष्ठले बताए... थप जानकारी
‘चम चमके बिन्दिया’ बाेलको थारू म्युजिक भिडियो असाेज १ गते शुक्रबार सार्वजनिक भएको छ ।सुलभ फिल्मस् प्रालिको ब्यानरमा बनेकाे भिडियोमा अन्जु कुश्मी र बिनर चौधरीको मुख्य अभिनय छ । साे गीतमा अन्नु चौधरी र उमेश मुस्कानले स्वर दिएका छन् । सुधराम दहितले डाइरेक्सन गरेको भिडियोलाई आदर्श महतोले कोरियोग्राफी गरेका छन् । उमेश मुस्कानको शब्द रहेको गीतको एरेन्ज प्रकाश बडुले गरेका छन। भिडियो छायांकन दयाशंकर चौधरीले गरेका छन् । भिडियो शुलभ फिल्मस् प्रालिको... थप जानकारी