कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित जखौर बाबा युवा क्लबको आयोजनामा असोज १४ देखि २२ गतेसम्म खुल्ला फुटबल प्रतियोगिता-२०८१ क्लबका अध्यक्ष देव बहादुर सेठीको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी सरस्वती माबि का प्रअ ज्ञानेन्द्र ब शाह , विशिष्ट अतिथी धनगढी-७ का वडा सदस्य बासु राना , सरस्वती चन्द , पुर्व वडा सदस्य यमुना जोशी , माछा घरका प्रो वीर बहादुर चौधरी , शिवनगर खानेपानीका उपाध्यक्ष दामोदर शाहु , समाजसेवी , बुद्धिजीवी ,... थप जानकारी
कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित मनेहरा गाउँमा मनेहरा स्पोर्ट्स क्लबको आयोजनामा धनगढी ७ नं वडा कार्यालयको सहयोगमा खुल्ला वडा स्तरीय मनेहरा कप-२०८१ भलिबल प्रतियोगिता कार्तिक १ गतेदेखि ३ गतेसम्म हुने बताएका छन । उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु २१ हजार , दोस्रो पुरस्कार रु ११ हजार , तेस्रो पुरस्कार रु ५ हजार रहेको छ । टिम दर्ता कार्तिक ३० गतेसम्म गर्न सकिने टिम दर्ता शुल्क रु १५ सय रहेको बताएका हुन । राष्ट्रका लागि खेलकुद ,... थप जानकारी
कैलालीको धनगढीमा १९ वर्षीया एक युवती खैरो हेरोइनसहित पक्राउ परेकी छिन्। धनगढी उपमहानगरपालिका–२ भन्सार चोकबाट सोही उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछाने लागूऔषधसहित बिहीवार पक्राउ परेकी हुन्। लामिछानेलाई १ ग्राम १०० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको जनाएको... थप जानकारी
थारु म्युजिक भिडियोले नयाँ इतिहास रचेको छ । ‘सजन मोर’ शिर्षकको थारु गितले युट्युबमा १० करोड भन्दा बढी भ्युज पाएर इतिहास रचेको हो । एके चौधरीले निर्माण गरी करिब तीन वर्ष अगाडि मल्टीफ्रेम स्टुडियोज नामक युट्युब च्यानलबाट सार्वजनिक भएको यो गित आज (बुधवार) समाचार तयार पर्दा सम्म १० करोड १ लाख ३५ हजार पटक हेरिएको छ । कुमार चौधरीको शब्द तथा एके चौधरी र अन्नु चौधरीको स्वर रहेको यो गितमा नरेश चौधरी र मधु चौधरीले मोडलिङ गरेका छन् । यो गितको निर्देशन तथा... थप जानकारी
कृष्णपुर नगरपालिकाले ३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ ।अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका सभाध्यक्ष नगर उप-प्रमुख द्रोपती राना , प्रमुख अतिथी नगर प्रमुख हेमराज ओझा , विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट , वडा नं ५ का वडा अध्यक्ष टेक पाण्डे , डा दिपक देउवा,जेष्ठ नागरिक र कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई ९५ वर्ष भन्दा माथी उमेर भएकालाई २ हजार रुपैया र अन्य जेष्ठ... थप जानकारी
कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बेलीमा राष्ट्रिय हात्तिपाईले रोग निवारण सम्बन्धि IDA इम्प्यक्ट सर्भे (IIS-I) कार्यक्रमको वडा स्तरीय अभिमुखीकरण गोष्ठी कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा , मकवानपुर तथा स्वास्थ्य कार्यालय कैलाली को आयोजनामा धनगढी-७ का वडा अध्यक्ष मोती रानाथारुको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका दिपक शाह , वडा सदस्यहरु ,... थप जानकारी
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ४ स्थित खल्ला जाईमा हिजो असोज १२ गते राति उखुबारीमा हात्तीको बथानलाई धपाउने क्रममा लालझाडी ४ का स्थानिय ५० वर्षीय रामदल रानाको घटना स्थलमा मृत्यु भएका हुन र अर्का सियानन्द राना घाइते भएका छन... थप जानकारी
कंचनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ स्थित उग्रतारा सामुदायिक वन उपभोक्ता समुहको ९ औं वार्षिक साधारण सभा मदन रानाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी कृष्णपुर नगरपालिकाकि उप-प्रमुख द्रोपती राना , विशिष्ट अतिथी सब-डिभिजन कार्यालय पिपरियाका प्रमुख नवीन सिंह , कृष्णपुर नगरपालिकाकि कार्यपालिका सदस्य आरती बोहरा , पर्यटन बिकासका अध्यक्ष लेखराज जोशी , CFCC का जोगराम चौधरी , विभिन्न संघ संस्थाका प्रतिनिधि , समाजसेवी , बुद्धिजीवी ,... थप जानकारी
कंचनपुरको पुनर्वास नगरपालिका वडा नं १० स्थित नवयुग युवा क्लबको आयोजना र पुनर्वास वडा नं १० को आर्थिक सहयोगमा वडा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता र रानाथारु हाजिरी जवाफ प्रतियोगिता-२०८१ अलंकार आधारभूत विद्यालय नजिकको खेल मैदानमा हुने बताएका छन । ए् वडा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता कार्तिक १३ गतेदेखि १७ गतेसम्म हुने छ । टिम दर्ता कार्तिक १२ गतेसम्म गराउन सकिने छ टिम दर्ता शुल्क २५०० रुपैया रहेको छ । प्रतियोगितामा बिजेतालाई ४० हजार ५५... थप जानकारी
कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित देवहरियाको खेल मैदानमा खुल्ला फुटबल प्रतियोगिता-२०८१ असोज ११ गतेदेखि जाखौर बाबा युवा क्लबको आयोजनामा हुने बताएका छन । प्रतियोगितामा बिजेतालाई ३० केजि बोका र उप-बिजेतालाई २० केजि बोका पुरस्कार दिने छ । प्रतियोगितामा टिम दर्ता शुल्क रु२००० ।- र इन्ट्री गर्दा ५०% रकम दिनुपर्ने भनेर आयोजकले बताएका हुन... थप जानकारी